National life

प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
474Shares
प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने
ncell

काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिम को भर्जन अपग्रड गर्ने प्रयोजनका लागि आज भदौ १ गते शुक्रबार साझ ६ बजेदेखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द गर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?