National life

सिटिजन्स बैंकका ग्राहकले अप्रिकस क्याफे र मोमोतारु रेस्टुरेन्टमा विशेष छुट पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
6.1kShares
सिटिजन्स बैंकका ग्राहकले अप्रिकस क्याफे र मोमोतारु रेस्टुरेन्टमा विशेष छुट पाउने
ncell

ज्ञ्काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अप्रिकस क्याफे तथा ठमेल, काठमाडौं स्थित ठमेल मोमोतारु रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

हालसम्म बैंकले १८८ वटा शाखा, १४७ वटा ए।टि।एम।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
6.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?