National life

सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सले ल्यायो 'गज्जबको मीठो’ बजारमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
1KShares
सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सले ल्यायो 'गज्जबको मीठो’ बजारमा
ncell

काठमाडाैं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्सले नयाँ ब्राण्ड 'गज्जबको मिठो' चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि कम्पनिले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको जनाएको छ।

यो चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिनसक्ने पनि पनि कम्पनीले जनाएको छ।कम्पनीकाअनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध रहेको कम्पनीको दावी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?