काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ।
साथै, युरोपियन युरो एकको खरिददर १५५.०६ रुपैयाँ र बिक्रीदर १५५.७४ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.१२ रुपैयाँ र बिक्रीदर १८१.९१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६७.६७ रुपैयाँ र बिक्रीदर १६८.४१ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.०९ रुपैयाँ र बिक्रीदर ८७.४७ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.७३ रुपैयाँ र बिक्रीदर ९९.१६ रुपैयाँ रहेको छ।
त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०३.९८ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ निर्धारण गरिएको छ।




































