National life
cg eloctronics

मेरो माइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
1.3kShares
मेरो माइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश दिने
muktinatha bikash bank

काठमाडौँ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको १७९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?