National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, शेयरधनीले कति नगद पाउने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
685Shares
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, शेयरधनीले कति नगद पाउने ?
muktinatha bikash bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले कायम चुक्तापुँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको जनाएको छ ।

बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी कुल ८ करोड ३ लाख ८८ हजार ७६७ रुपैयाँ वितरण गरिनेछ । सञ्चालक समितिको उक्त निर्णय नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?