National life

लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डकाे लाभांश घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
588Shares
लक्ष्मी क्यापिटलका २ वटा म्युचुअल फण्डकाे लाभांश घोषणा
ncell

काठमाडौं । लक्ष्मी क्यािपटलले आफ्ना दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको लाभांश घोषणा गरेको हो ।

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई समान ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलको आगामी साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?