National life

गत वर्ष ४१ अर्बले घाटामा रहेको चालु खाता यो वर्ष करिव डेड अर्बले बचतमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
1.2kShares
गत वर्ष ४१ अर्बले घाटामा रहेको चालु खाता यो वर्ष करिव डेड अर्बले बचतमा
ncell

काठमाडौं । नेपालको चालू खाता करिब १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ। केन्द्रीय बैंकले चालु आवको ५ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको जनाएको हो ।अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई २ अर्ब ८७ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९२ करोड रुपैयाँले धनात्मक छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको सोही अवधिमा भने पूँजीगत ट्रान्सफर ३ अर्ब ४७ करोड रुपैयाँ थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाखले धनात्मक रथियो।

यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?