National life

वार्ता र संवाद गरेर सहकारीपीडितकाे माग पूरा गर्न सांसदकाे माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
521Shares
वार्ता र संवाद गरेर सहकारीपीडितकाे माग पूरा गर्न सांसदकाे माग
ncell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्व प्रकाश शर्माले सहकारीको नियमन गर्न शक्तिशाली संस्था आवश्यक भएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बाल्दै उनले यस्ताे बताउका हुन् ।

उनले आन्दोलनमा रहेका सहकारीकर्मीसँग वार्ता र संवाद गरेर सहकारीपीडितकाे माग पूरा गर्न सरकारसँग आग्रह गरे । त्यस्तै उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?