National life

अंग्रेजी नयाँ वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर: कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
485Shares
अंग्रेजी नयाँ वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर: कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

कारोबारको अघिल्लो दिन आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?