National life

अभियान लघुवित्तको शेयर धनीलाई लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
744Shares
अभियान लघुवित्तको शेयर धनीलाई लाभांश नदिने निर्णय
ncell

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयर धनीलाई लाभांश नदिने घोषणा गरेको छ।

वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर धनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो सूचना जारी गरेको छ।

उक्त बैठकले गत आवको वित्तीय विवरणहरू पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरू स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। साथै संस्थाले आव २०७८/७९ का लागि समेत लाभांश वितरण गरेको थिएन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?