National life

अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
607Shares
अमेरिकी डलरको भाउमा गिरावट, अन्य देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंककले आज कात्तिक २९ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ। १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ३४ पैसा र खरिददर १३४ रुपैयाँ ७४ पैसा कायम भएको थियो । यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ६० पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९२ पैसा पाइन्छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ३५ पैसा खरिददर १७१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.71 135.31
EUR  (European Euro) 1 142.96 143.60
GBP  (UK Pound Sterling) 1 171.59 172.35
CHF  (Swiss Franc) 1 152.51 153.19
AUD  (Australian Dollar) 1 87.84 88.24
CAD  (Canadian Dollar) 1 96.49 96.92
SGD  (Singapore Dollar) 1 100.65 101.10
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.67 18.76
SAR  (Saudi Arabian Riyal) 1 35.85 36.01
QAR  (Qatari Riyal) 1 36.95 37.12
THB  (Thai Baht) 1 3.88 3.90
AED  (UAE Dirham) 1 36.68 36.84
MYR  (Malaysian Ringgit) 1 30.29 30.42
KRW  (South Korean Won) 100 9.62 9.66
SEK  (Swedish Kroner) 1 12.34 12.40
DKK  (Danish Kroner) 1 19.16 19.25
HKD  (Hong Kong Dollar) 1 17.32 17.40
KWD  (Kuwaity Dinar) 1 437.95 439.90
BHD  (Bahrain Dinar) 1 357.41 359.00
 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?