National life

अमेरिकी डलरको भाउमा सामान्य गिरावट अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
413Shares
अमेरिकी डलरको भाउमा सामान्य गिरावट अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । शुक्रवारका दिन आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असोज ४ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २० पैसा कायम भएको छ। यस्तै, खरिददर १३३ रुपैयाँ ६० पैसा कायम भएको छ ।

आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ०७ पैसा रहेको छ।

Royal Enfield
nic asia capital
बेलायती पाउन्ड १ को बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा खरिददर १७७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ३८ पैसा र खरिददर ९ रुपैयाँ ३३ पैसा कायम रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९१ रुपैयाँ १५पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.60134.20
EUR  (European Euro)1149.07149.74
GBP  (UK Pound Sterling)1177.59178.39
CHF  (Swiss Franc)1157.65158.36
AUD  (Australian Dollar)191.1591.56
CAD  (Canadian Dollar)198.5799.01
SGD  (Singapore Dollar)1103.39103.86
JPY  (Japanese Yen)109.339.38
CNY  (Chinese Yuan)118.9118.99
SAR  (Saudi Arabian Riyal)135.6035.76
QAR  (Qatari Riyal)136.6536.81
THB  (Thai Baht)14.034.05
AED  (UAE Dirham)136.3736.54
MYR  (Malaysian Ringgit)131.7331.88
KRW  (South Korean Won)10010.0510.10
SEK  (Swedish Kroner)113.1613.22
DKK  (Danish Kroner)119.9920.08
HKD  (Hong Kong Dollar)117.1417.22
KWD  (Kuwaity Dinar)1437.95439.91
BHD  (Bahrain Dinar)1354.49356.08

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?