National life

अमेरिकी डलरको भाउ बढ्यो , अन्य कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
427Shares
अमेरिकी डलरको भाउ बढ्यो , अन्य कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १३ गते बिहीबारका दिन अमेरिकी डलरको भाउ बढेको छ । १ डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

बुधबार १ डलरको भाउ १३४ रुपैयाँ ५९ पैसा र खरिददर १३३ रुपैयाँ ९९ पैसा कायम भएको थियो ।

Royal Enfield
nic asia capital
त्यस्तै १ युरोको बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा खरिद दर १७७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.03134.63
EUR  (European Euro)1149.12149.78
GBP  (UK Pound Sterling)1177.13177.92
CHF  (Swiss Franc)1158.91159.62
AUD  (Australian Dollar)190.9691.37
CAD  (Canadian Dollar)199.5499.99
SGD  (Singapore Dollar)1102.82103.28
JPY  (Japanese Yen)109.289.32
CNY  (Chinese Yuan)118.8018.89
SAR  (Saudi Arabian Riyal)135.7235.88
QAR  (Qatari Riyal)136.7736.94
THB  (Thai Baht)13.943.96
AED  (UAE Dirham)136.4936.65
MYR  (Malaysian Ringgit)130.8631.00
KRW  (South Korean Won)10010.0410.08
SEK  (Swedish Kroner)113.1513.21
DKK  (Danish Kroner)119.9920.08
HKD  (Hong Kong Dollar)117.1817.26
KWD  (Kuwaity Dinar)1439.00440.96
BHD  (Bahrain Dinar)1355.61357.20

 

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?