National life

अमेरिकी डलरको भाउ स्थिर रहदा अन्य देशको मुद्राको मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
512Shares
अमेरिकी डलरको भाउ स्थिर रहदा अन्य देशको मुद्राको मूल्य कति ?
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज असोज ३ गते अमेरिकी डलरको भाउ स्थिर रहेको छ। १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital

१ युरोको बिक्रीदर १४९ रुपैयाँ ४३ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ७६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा खरिददर १७६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.71134.31
EUR  (European Euro)1148.76149.43
GBP  (UK Pound Sterling)1176.65177.44
CHF  (Swiss Franc)1158.51159.22
AUD  (Australian Dollar)190.7791.18
CAD  (Canadian Dollar)198.4298.86
SGD  (Singapore Dollar)1103.36103.82
JPY  (Japanese Yen)109.449.48
CNY  (Chinese Yuan)118.8818.96
SAR  (Saudi Arabian Riyal)135.6335.79
QAR  (Qatari Riyal)136.6836.84
THB  (Thai Baht)14.024.04
AED  (UAE Dirham)136.4036.57
MYR  (Malaysian Ringgit)131.5131.65
KRW  (South Korean Won)10010.1010.14
SEK  (Swedish Kroner)113.1413.20
DKK  (Danish Kroner)119.9420.03
HKD  (Hong Kong Dollar)117.1617.23
KWD  (Kuwaity Dinar)1438.59440.56
BHD  (Bahrain Dinar)1354.77356.36

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?