National life
cg eloctronics

अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट, कुन देशको मुद्राको मूल्य कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ कात्तिक २०८१, शुक्रबार
854Shares
अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट, कुन देशको मुद्राको मूल्य कति (सूचिसहित)
muktinatha bikash bank

काठमाडौं । शुक्रवारका दिन अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीवारका दिन नयाँ रेकर्ड कायम गरेको डलरको मूल्यबाट १ पैसा घटेको हो ।

राष्ट्र बैंकका अनुसार आज कात्तिक ९ गते शुक्रबार लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २३ पैसा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा र खरिद दर १७४ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 134.23 134.83
eur (European Euro)
1 144.90 145.55
gbp (UK Pound Sterling)
1 174.13 174.91
chf (Swiss Franc)
1 155.08 155.77
aud (Australian Dollar)
1 89.33 89.73
cad (Canadian Dollar)
1 97.12 97.56
sgd (Singapore Dollar)
1 101.73 102.18
jpy (Japanese Yen)
10 8.84 8.88
cny (Chinese Yuan)
1 18.87 18.95
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.99 4.01
aed (UAE Dirham)
1 36.54 36.71
myr (Malaysian Ringgit)
1 30.87 31.01
krw (South Korean Won)
100 9.73 9.78
sek (Swedish Kroner)
1 12.69 12.75
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 438.12 440.08
bhd (Bahrain Dinar)
1 356.00 357.59

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?