National life

अमेरिकी डलरको मूल्य फेरि बढ्यो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
521Shares
अमेरिकी डलरको मूल्य फेरि बढ्यो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ ।

आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कायम भएको छ । आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ । 

Royal Enfield
nic asia capital
एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.90134.50
EUR  (European Euro)1148.58149.25
GBP  (UK Pound Sterling)1176.66177.45
CHF  (Swiss Franc)1158.68159.39
AUD  (Australian Dollar)191.3291.73
CAD  (Canadian Dollar)199.5099.94
SGD  (Singapore Dollar)1102.94103.40
JPY  (Japanese Yen)109.269.31
CNY  (Chinese Yuan)118.8818.96
SAR  (Saudi Arabian Riyal)135.6835.84
QAR  (Qatari Riyal)136.7436.90
THB  (Thai Baht)13.953.97
AED  (UAE Dirham)136.4636.62
MYR  (Malaysian Ringgit)131.0631.20
KRW  (South Korean Won)10010.0710.12
SEK  (Swedish Kroner)113.1213.18
DKK  (Danish Kroner)119.9220.01
HKD  (Hong Kong Dollar)117.1817.26
KWD  (Kuwaity Dinar)1438.60440.56
BHD  (Bahrain Dinar)1355.24356.83

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?