National life

अमेरिकी डलरदेखि साउदी रियालसम्मको खरिद बिक्रीदर कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ साउन २०८१, बुधबार
699Shares
अमेरिकी डलरदेखि साउदी रियालसम्मको खरिद बिक्रीदर कति (सूचिसहित)
ncell

काठमाडौँ। आज साउन २ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक भएको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०५ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.७४ रुपैयाँ रहेको छ ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.44134.04
EUR  (European Euro)1145.40146.05
GBP  (UK Pound Sterling)1172.96173.74
CHF  (Swiss Franc)1148.98149.65
AUD  (Australian Dollar)189.9490.34
CAD  (Canadian Dollar)197.5197.95
SGD  (Singapore Dollar)199.2999.74
JPY  (Japanese Yen)108.428.46
CNY  (Chinese Yuan)118.3618.45
SAR  (Saudi Arabian Riyal)135.5835.74
QAR  (Qatari Riyal)136.5936.76
THB  (Thai Baht)13.703.72
AED  (UAE Dirham)136.3336.49
MYR  (Malaysian Ringgit)128.5428.67
KRW  (South Korean Won)1009.659.69
SEK  (Swedish Kroner)112.5812.63
DKK  (Danish Kroner)119.4919.58
HKD  (Hong Kong Dollar)117.1017.18
KWD  (Kuwaity Dinar)1436.48438.44
BHD  (Bahrain Dinar)1354.00355.59

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?