National life

अमेरिकी डलरमा गिरावट, यस्तो छ शनिवारका लागि विदेशी मुद्राको खरिदबिक्री मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ भदौ २०८१, शनिबार
1.1kShares
अमेरिकी डलरमा गिरावट, यस्तो छ शनिवारका लागि विदेशी मुद्राको खरिदबिक्री मूल्य
ncell

काठमाडौँ । शनिवारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्रबैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै शुक्रवारको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रवार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कायम रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital

पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २३ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.89134.49
EUR  (European Euro)1148.39149.06
GBP  (UK Pound Sterling)1176.45177.24
CHF  (Swiss Franc)1157.73158.44
AUD  (Australian Dollar)191.0191.42
CAD  (Canadian Dollar)199.3599.80
SGD  (Singapore Dollar)1102.77103.23
JPY  (Japanese Yen)109.229.26
CNY  (Chinese Yuan)118.8818.97
SAR  (Saudi Arabian Riyal)135.6835.84
QAR  (Qatari Riyal)136.7336.90
THB  (Thai Baht)13.953.97
AED  (UAE Dirham)136.4536.62
MYR  (Malaysian Ringgit)130.9931.13
KRW  (South Korean Won)10010.0410.09
SEK  (Swedish Kroner)113.0813.14
DKK  (Danish Kroner)119.8919.98
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1438.33440.29
BHD  (Bahrain Dinar)1355.21356.80

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?