National life

आइतबारकाका लागि कुन देशको विदेशी मुद्राको विनिमयदर कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
437Shares
आइतबारकाका लागि कुन देशको विदेशी मुद्राको विनिमयदर कति (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज भदौ २३ गते आइतबारका दिन विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ।

यूरो १ को खरिददर १ सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ५० पैसा, युके पाउन्ड १ को खरिददर १ सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १ सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ३ रुपैयाँ १७ र बिक्रीदर १ सय ३ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1134.02134.62
EUR  (European Euro)1148.84149.50
GBP  (UK Pound Sterling)1176.55177.34
CHF  (Swiss Franc)1159.06159.78
AUD  (Australian Dollar)190.2690.66
CAD  (Canadian Dollar)199.2999.74
SGD  (Singapore Dollar)1103.17103.63
JPY  (Japanese Yen)109.379.41
CNY  (Chinese Yuan)118.9219.01
SAR  (Saudi Arabian Riyal)135.7035.86
QAR  (Qatari Riyal)136.7736.93
THB  (Thai Baht)14.004.02
AED  (UAE Dirham)136.4936.65
MYR  (Malaysian Ringgit)130.9531.09
KRW  (South Korean Won)10010.0810.12
SEK  (Swedish Kroner)113.1013.16
DKK  (Danish Kroner)119.9520.04
HKD  (Hong Kong Dollar)117.2017.27
KWD  (Kuwaity Dinar)1438.91440.87
BHD  (Bahrain Dinar)1355.55357.14

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?