National life

आइतबारका लागि अमेरिकी डलरको मूल्य उच्च, अन्य देशको कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
424Shares
आइतबारका लागि अमेरिकी डलरको मूल्य उच्च, अन्य देशको कारोबार कति ?
ncell

काठमाडौँ। यस साताको पहिलो कारोबारका दिन आइतबार अमेरिकी डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्य अनुसार अमेरिकी डलरको विनिमय दर रेकर्ड मूल्यमा कायम छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय रुपैयाँ ५१ पैसा, बिक्रीदर १ सय रुपैयाँ ९५ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ६७ पैसा, बिक्रीदर ८ रुपैयाँ ७१ पैसा तय भएको  केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.74 135.34
EUR  (European Euro) 1 142.51 143.15
GBP  (UK Pound Sterling) 1 170.87 171.63
CHF  (Swiss Franc) 1 151.84 152.51
AUD  (Australian Dollar) 1 87.25 87.64
CAD  (Canadian Dollar) 1 95.99 96.42
SGD  (Singapore Dollar) 1 100.51 100.95
JPY  (Japanese Yen) 10 8.67 8.71
CNY  (Chinese Yuan) 1 18.64 18.72
SAR  (Saudi Arabian Riyal) 1 35.88 36.04
QAR  (Qatari Riyal) 1 36.96 37.13
THB  (Thai Baht) 1 3.87 3.88
AED  (UAE Dirham) 1 36.68 36.85
MYR  (Malaysian Ringgit) 1 30.14 30.27
KRW  (South Korean Won) 100 9.66 9.70
SEK  (Swedish Kroner) 1 12.30 12.35
DKK  (Danish Kroner) 1 19.11 19.19
HKD  (Hong Kong Dollar) 1 17.31 17.39
KWD  (Kuwaity Dinar) 1 438.24 440.19
BHD  (Bahrain Dinar) 1 357.47 359.06
 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?