National life

आईपीओ निष्कासनको प्रस्तावसहित जय अम्बे स्टिल्सले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
529Shares
आईपीओ निष्कासनको प्रस्तावसहित जय अम्बे स्टिल्सले डाक्यो साधारण सभा
ncell

काठमाडौं । जय अम्बे स्टिल्सले आर्ईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ। जय अम्बे स्टिल्स कम्पनीले वार्षिक साधारण सभा पुस २६ गते बिहीबारका लागि बोलाएको हो।

सभाले कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सार्नेछ। सभाबाट पारित भएपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गर्ने र धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढाउने छ।

Royal Enfield
nic asia capital

त्यस्तै, सभाले लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमीक निर्धारण गर्ने , संचालक समितिको गठन तथा वार्षिक साधारण सभाको माइन्युटमा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?