National life

जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1KShares
जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ। जय अम्बे स्टिल्सले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले साधारण सभा आह्वान गरेको हो।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

उक्त सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिने जनाइएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?