National life

आजदेखि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
474Shares
आजदेखि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं। आजदेखि कुमारी बैंकले ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुलाएको छ।

लिलामी सेयरमा संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सकिने बैंकले जनाएको छ । सेयर खरिद गर्न न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ।

Royal Enfield
nic asia capital
सेयर खरिद गर्न चाहनेले बिक्री प्रबन्धक कुमारी क्यापिटल नक्सालमा असार ३ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?