काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो ।
अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने स्थिर छ । आजपनि चाँदी भने तोलामा एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।


































