National life
cg eloctronics

उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– बजेट महत्त्वाकांक्षी भए पनि सन्तोषजनक छ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.5kShares
उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– बजेट महत्त्वाकांक्षी भए पनि सन्तोषजनक छ
ncell
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट महत्त्वाकांक्षी भए पनि समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

स्थिर सरकार भएकाले कार्यान्वयन पक्षमा चनाखो हुनुपर्ने उनले बताए । स्रोत व्यवस्थापनमा पनि सरकार चनाखो हुनुपर्ने देखिएको उनले बताए ।

'चुनावी प्रतिबद्धता र सरकारका सय दिनका कार्यक्रमको निरन्तरताजस्तो  देखिन्छ । कर, अन्तशुल्क, साफ्टालगायतका निजीक्षेत्रले उठाएका कुरालाई सम्बोधनको प्रयास गरिएको छ', श्रेष्ठले भने, 'अटो क्षेत्रमा खास नयाँ आएको छैन । पूर्वाधारमा केही नयाँ देखिन्छ । आईटी क्षेत्र, विद्युत् क्षेत्र र सार्वजनिक संस्थानलाई निजीकरण गर्ने कुरा महत्त्वपूर्ण छन् ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?