National life

एकै दिन प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
545Shares
एकै दिन प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य फराकिलो अंकले बढेको । लगातार एक साता बढेको सुनको मूल्य आज पनि बढेको छ ।

गत शुक्रवार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज यस साताको पहिलो कारोबारका दिन प्रतितोला १७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?