National life

एनएमबि बैंकका यी १६ जना ठूला सेयरधनी, कस्को कति प्रतिशत शेयर छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
484Shares
एनएमबि बैंकका यी १६ जना ठूला सेयरधनी, कस्को कति प्रतिशत शेयर छ ?
ncell

काठमाडौं । सामान्यतया कुनैपनी संघ संस्था क्रियाशील रूपमा चल्नका निमित्त त्यसको पछाडि सञ्चालक समिति र शेयर धनी हुने गर्दछन् त्यसो त एनएमबि बैंकमा १६ जना ठुला शेयर धनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफ एम ओ, नेदरल्याण्डको रहेको छ । बैंकमा एफ एम ओ, नेदरल्याण्डसको १३.६९ प्रतिशत सेयर स्वामित्व रहेको छ।

Royal Enfield
nic asia capital
त्यसै गरी कर्मचारी संचय कोषको ५.५३ प्रतिशत, यंग लियन रियल्टी एस.डी.एन. वि एच डी., मलेसियाको ४.२२ प्रतिशत, गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार गोल्यानको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत, पशुपति मुरारकाको ०.५८ प्रतिशत,सन्तोष राठीको ०.५८ प्रतिशत, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत र बलराम न्यौपानेको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?