National life

एभरेष्ट बैंकमा रोजगारीको अवसर ,३० वर्ष नकटेको व्यक्तिले आवेदन दिन सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
512Shares
एभरेष्ट बैंकमा रोजगारीको अवसर ,३० वर्ष नकटेको व्यक्तिले आवेदन दिन सक्ने
ncell

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।

इच्छुक आवेदकको उमेर आवेदन दिदाको अन्तिम मितिसम्म ३० वर्ष नकटेको हुनुपर्ने,बैंकिङ अन्भव हुनुपर्ने र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ ।

छनौट भएका आवेदकलाई अफिसर तहको नियुक्त दिइने र एक वर्षका लागि ट्रेनी अन्तर्गत रहनुपर्ने बैंकले उल्लेख गरेको छ ।

Royal Enfield
nic asia capital
इच्छुक तथा योग्य आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?