National life
cg eloctronics

के तपाई विदेशी मुद्रा सतही गर्दै हुनुहुन्छ ? जान्नुहोस् आजको किनबेच दरभाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
590Shares
के तपाई विदेशी मुद्रा सतही गर्दै हुनुहुन्छ ? जान्नुहोस् आजको किनबेच दरभाउ
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २ गते आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ४० पैसा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ४० पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ २७ पैसा खरिद दर १६९ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ । राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
USD (U.S. Dollar)
1 133.40 134.00
EUR (European Euro)
1 142.76 143.40
GBP (UK Pound Sterling)
1 169.51 170.27
CHF (Swiss Franc)
1 149.33 150.01
AUD (Australian Dollar)
1 88.28 88.67
CAD (Canadian Dollar)
1 97.00 97.43
SGD (Singapore Dollar)
1 98.59 99.04
JPY (Japanese Yen)
10 8.49 8.52
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.56 35.72
QAR (Qatari Riyal)
1 36.59 36.75
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.32 36.48
MYR (Malaysian Ringgit)
1 28.27 28.39
KRW (South Korean Won)
100 9.63 9.67
SEK (Swedish Kroner)
1 12.68 12.74
DKK (Danish Kroner)
1 19.13 19.22
HKD (Hong Kong Dollar)
1 17.08 17.15
KWD (Kuwaity Dinar)
1 434.92 436.88
BHD (Bahrain Dinar)
1 353.91 355.50
 

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?