National life

क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा भित्रियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
609Shares
क्यामियो फायर १०० इयरबड्स नेपाली बजारमा भित्रियो
ncell

काठमाडाैं । क्यामियो इन्टरनेसनल प्रालिले क्यामियो फायर १०० इयरबड्स नेपाली ग्याजेट्स बजारमा भित्रिएको छ। प्रयोगकर्तालाई मध्यनजर राखी ४० घण्टा प्लेटाईम र ३० दिन स्ट्याण्डबाईसहित यो इयरबड्स बजारमा आएको हो।

कम्पनीकाअनुसार स्टेरियो एचडी साउन्ड क्वालिटी साथैएआई–इएनसी रहेको इयरबडले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गर्न सक्षम रहेको छ।

यसैगरी, यस इयरबड्सको विशेषता भनेको ३० दिनको स्ट्याण्डबाई सुबिधा हो, जस्लेगर्दा दसैंमा घुमघाम गर्न जाँदा चार्जिङ्गको चिन्ता हुँदैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने कम्पनीको भनाइ छ । सजिलै स्मार्टफोनसँग कनेक्ट गर्नका लागि क्यामि यो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ ब्लूटुथ भर्सन ५.३ रहेको छ।

५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई १ घण्टामानै फुल चार्ज गर्न सकिनेछ ।

क्यामियो फायर १०० इयरबड्स अक्टोबर ११ बाट बजारमा उपलब्ध भएको कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?