National life

जावलाखेलमा आयोजित'बृहृत च्याउ मेला तथा परिकार महोत्सव’(फोटो फिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
1.2kShares
जावलाखेलमा आयोजित'बृहृत च्याउ मेला तथा परिकार महोत्सव’(फोटो फिचर)
ncell

काठमाडौं । जावलाखेलमा आज एक दिने बृहृत ‘च्याउ' मेला तथा परिकार महोत्सव’ सञ्चालन भइरहेको छ।

च्याउ उत्पादक किसान संघ नेपालले राष्ट्रिय च्याउ दिवसको अवसर पारेर आज च्याउ प्रवर्द्धनका लागि ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गरेको हो ।

‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना भएको उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू राखिएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु भएको थियो र बेलुकी ५ बजेसम्म चल्ने आयोजकको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएको छ। साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनी भएको छ ।

राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रमसमेत भइरहेको सो महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था पनि गरिएको च्याउ उत्पादक किसान संघ नेपालले बताएको छ ।

                                     

                                        तस्विरमा हेर्नुहोस्

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?