National life

हवाई इन्धन र ग्यासको मूल्य यथावत : पेट्रोल र डिजेलको मूल्यमा सामान्य गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ कात्तिक २०८१, बिहिबार
1.4kShares
हवाई इन्धन र ग्यासको मूल्य यथावत : पेट्रोल र डिजेलको मूल्यमा सामान्य गिरावट
ncell

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार देखि लागु हुनेगरी मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?