National life

तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य देशको कति छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
531Shares
तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्यमा वृद्धि, अन्य देशको कति छ ?
ncell

काठमाडौँ। आज सोमबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा कायम भएको छ। सोमबार खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसाका दरले कारोबार भएको थियो ।

आज युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तोकिएको छ ।

Royal Enfield
nic asia capital
यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

 विदेशी मुद्राको मूल्य 









































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.39133.99
EUR  (European Euro)1148.35149.02
GBP  (UK Pound Sterling)1177.59178.39
CHF  (Swiss Franc)1157.03157.74
AUD  (Australian Dollar)191.0991.50
CAD  (Canadian Dollar)198.4598.90
SGD  (Singapore Dollar)1103.30103.76
JPY  (Japanese Yen)109.309.34
CNY  (Chinese Yuan)118.9118.99
SAR  (Saudi Arabian Riyal)135.5535.71
QAR  (Qatari Riyal)136.6036.76
THB  (Thai Baht)14.044.06
AED  (UAE Dirham)136.3236.48
MYR  (Malaysian Ringgit)131.7431.88
KRW  (South Korean Won)1009.9710.02
SEK  (Swedish Kroner)113.0513.11
DKK  (Danish Kroner)119.8919.98
HKD  (Hong Kong Dollar)117.1317.21
KWD  (Kuwaity Dinar)1437.19439.15
BHD  (Bahrain Dinar)1353.95355.54

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?