National life

दैनिक घट्न थाल्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
1.1kShares
दैनिक घट्न थाल्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। सुनको घट्दो मूल्यले आज पनि निरन्तरता पाएको छ । नेपाली बजारमा आज  सुनको मूल्य ५ सय रुपैयाँले गिरावट आएको छ ।

अघिल्लो दिन १७ सय रुपैयाँले घटेको सुनको मूल्य  घटेर प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?