National life
cg eloctronics

निजी अस्पतालमा उपचार गर्ने बिरामीसँग तीन प्रतिशत कर असुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ जेठ २०८३, शनिबार
1.1kShares
निजी अस्पतालमा उपचार गर्ने बिरामीसँग तीन प्रतिशत कर असुल्ने
ncell

काठमाडौं । सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । शुक्रबार संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत तीन प्रतिशत कर लिने घोषणा गरिएको हो ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेद्वारा प्रस्तुत बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल उपर गरिनेछ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?