National life

नेकाे इन्स्याेरेन्सद्वारा जाजरकाेट- रूकुमका भुकम्प पीडितलाई राहत सामग्री सहयाेग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
471Shares
नेकाे इन्स्याेरेन्सद्वारा जाजरकाेट- रूकुमका भुकम्प पीडितलाई राहत सामग्री सहयाेग
ncell

काडमाडाैं । यही कार्तिक १७ गते राति ११ः४७ बजे गएकाे ६.४ रेक्टर स्केलकाे भुकम्पबाट ठूलाे धनजन क्षति भएकाे जाजरकाेट र रूकुम पश्चिममा नेकाे इन्स्याेरेन्सकाे टाेली राहत सामग्री लिएर पुगेकाे छ ।

नेकाे इन्स्याेरेन्सकाे कर्णाली प्रदेश शाखा प्रमुखसहितकाे टाेलीले रूकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका र जाजरकाेटका भुकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेकाे हाे । हालसम्म झण्डै दुई सयकाे ज्यान गएकाे र तीन हजार घरहरू भत्किकाे क्षेत्रमा राहत सामग्री वितरण गरेकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले जाडाेमा ओड्नकाे लागि कम्बल, त्रिपाल र खाद्यान्न भुकम्पबाट प्रभावित जनतालाई हस्तान्तरण गरेकाे छ । सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्रीहरू वितरण गरेकाे हाे । प्राकृतिक प्रकाेपबाट प्रभावित जनतालाई राहत वितरण कार्य अझै जारी रहने नेकाे इन्स्याेरेन्सले जनाएकाे छ।

विकट क्षेत्रमा बढि क्षति पुगेकाे र राहत सामग्रीकाे अभावमा सर्वसाधारण खुल्ला आकाश मुनि रात बिताईरहेका थिए । नेकाे इन्स्याेरेन्स बीमा कम्पनीहरू मध्येकै सबैभन्दा पहले राहत लिएर भुकम्प प्रभावित क्षेत्रमा पुगेकाे हाे ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?