National life

नेपाल लाइफ इन्स्योरेन्सको २१ प्रतिशत लाभांश घोषणा, बोनस सेयर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
617Shares
नेपाल लाइफ इन्स्योरेन्सको २१ प्रतिशत लाभांश घोषणा, बोनस सेयर ?
ncell

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

साथै, बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?