National life

नेप्सेमा यी दुई कम्पनीको सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
627Shares
नेप्सेमा यी दुई कम्पनीको सेयर सूचीकृत
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ ।

कालिका पावरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकरण भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयर धनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

त्यस्तै रसुवागढीको ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको छ ।

Royal Enfield
nic asia capital
कम्पनीले स्थानीयलाई बिक्री गरेको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?