National life

पटनायक एलआईसीको सञ्चालक समिति अध्यक्षमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ भदौ २०८२, शुक्रबार
438Shares
पटनायक एलआईसीको सञ्चालक समिति अध्यक्षमा नियुक्त
ncell

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)को सञ्चालक समितिको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् । कम्पनीको १४३औं सञ्चालक समिति बैठकले साउन २८ गते पटनायकलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

साथै, सोही दिन बसेको बैठकले परमेन्द्र हरिलाई नयाँ सञ्चालक सदस्यका रूपमा चयन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी संस्थापक शेयरधनी भारतीय जीवन बीमा निगमको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक पदमा नियुक्त भएका हुन्।






यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?