National life
cg eloctronics

प्रभु बैंकका सञ्चालक सापकोटाले दिएको राजीनामा स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
520Shares
प्रभु बैंकका सञ्चालक सापकोटाले दिएको राजीनामा स्वीकृत
muktinatha bikash bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी समूहका सञ्चालक रामेश्वर सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको छ ।

वैशाख १३ गते विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?