National life

प्रभु बैंकमा रोजगारीको अवसर,यी आवेदकले दिन पाउँछन् आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
592Shares
प्रभु बैंकमा रोजगारीको अवसर,यी आवेदकले दिन पाउँछन् आवेदन
ncell

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सीबीएस अफिसर,सीबीएस अपरेटर,डिजिटल ट्रान्सफरमेशन,साइबर सेक्युरिटी अफिसर र चाटर्ड अकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख १६ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको आधिकारिक वेबसाइटमाफर्त पेश गर्नुपर्नेछ ।

Royal Enfield
nic asia capital
सर्टलिष्टमा परेका आवेदकहरुलाई मात्रै अगाडिको छनौट प्रक्रियामा समावेश गरिने बैंकले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?