National life

प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
371Shares

काठमाडौँ। प्रभु बैंक लिमिटेडका संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ।

सर्वसाधारण र शेयर संस्थापक शेयर धनी लगायतले खरिद गर्न पाउने गरी लिलामीमा राखिएको हो। प्रभु बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ।

आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ।

ncell
Royal Enfield
यी शेयरहरूमा बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले सर्तहरूको अधीनमा रही काठमाडौँको कमलपोखरीस्थित बिक्री प्रबन्धक लक्ष्मी सनईराज क्यापिटल लिमिटेडमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
371SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?