National life

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, कहाँ र कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
508Shares
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, कहाँ र कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहको १ लाख ६२ हजार ९५० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा ल्याएको छ ।

कम्पनीले इच्छुक लगानीकर्ताले किन्न सक्ने गरी शेयर बिक्रीमा राखेको हो। खरीदकर्ताले प्रतिकत्ता न्यूनतम मूल्य १८० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नु पर्नेछ कम्पनीले उल्लेख गरेको छ।

बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनुपर्ने कम्पनीले बताएको छ।आवेदन कात्तिक ७ देखि ९ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्ने सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो अवधिभित्र प्राप्त आवेदनहरू कात्तिक ११ गते बिहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी–काठमाडौंमा खालिने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?