National life

प्रहरी र सहकारी पीडितबीच माइतीघरमा झडप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ मंसिर २०८१, बुधबार
549Shares
प्रहरी र सहकारी पीडितबीच माइतीघरमा झडप
ncell

काठमाडौँ। माइतीघरमा प्रहरी र सहकारी पीडितबिच झडप भएको छ। झडपमा प्रहरीको लाठीबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

सहकारी पीडित रकम फिर्ता पाउनुपर्ने माग गर्दै ललितपुरको पुलचोकमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए। नाराबाजी गर्दै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ बढ्नेक्रममा बल प्रयोग भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेशद्वार नजिक रोक्न खोज्दा अगाडि बढ्न खोजेपछि झडपको रुप लिएको हो। निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले लाठी प्रहार गर्दा केही सहकारी पीडित घाइते भएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?