National life

बीमितहरुलाई भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
460Shares
बीमितहरुलाई भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह
ncell

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका, तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा लिन अनुरोध गरेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै आम बीमितहरुलाई योजना परिपक्क अवधि सकिएकाले उक्त योजना बमोजिमको रकम लिनको लागि देशभरी रहेका शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?