National life
cg eloctronics

भारी मात्रामा बढ्यो सुनको मूल्य कतिमा हुदैछ आजको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
744Shares
भारी मात्रामा बढ्यो सुनको मूल्य कतिमा हुदैछ आजको कारोबार ?
muktinatha bikash bank

काठमाडौ । साता कारोबारको पाँचौ दिन सुनको मूल्य उच्च अंकले बढेको छ। आज बिहीबारका दिन सुन प्रतितोला २८ सय रुपैयाले महंगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बुधबारका दिन बजारमा छापावाला सुन १ लाख १६ हजार र तेजावी सुन १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यपनि प्रतितोला ५५ रुपैयाँले महंगिएको छ। बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कायम भएको चाँदी बिहीबार १ हजार ४५५ रुपैयाँमा कायम भएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?