National life

मङ्गलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
555Shares
मङ्गलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। भदौ ४ गते  मङ्गलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५० रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७७ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.४३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१३ रुपैयाँ रहेको छ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०४ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.90134.50
EUR  (European Euro)1147.77148.43
GBP  (UK Pound Sterling)1173.35174.13
CHF  (Swiss Franc)1154.84155.54
AUD  (Australian Dollar)189.6490.04
CAD  (Canadian Dollar)197.8698.30
SGD  (Singapore Dollar)1102.18102.64
JPY  (Japanese Yen)109.169.20
CNY  (Chinese Yuan)118.7518.83
SAR  (Saudi Arabian Riyal)135.6835.84
QAR  (Qatari Riyal)136.7236.88
THB  (Thai Baht)13.883.90
AED  (UAE Dirham)136.4636.62
MYR  (Malaysian Ringgit)130.5630.70
KRW  (South Korean Won)10010.0110.05
SEK  (Swedish Kroner)112.8612.91
DKK  (Danish Kroner)119.8019.89
HKD  (Hong Kong Dollar)117.1817.26
KWD  (Kuwaity Dinar)1438.04440.00
BHD  (Bahrain Dinar)1355.29356.89

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?