National life

मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कति छ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
598Shares
मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कति छ?
ncell

काठमाडौँ। आज असार ११ गते मंगलबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५९ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९४ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.24133.84
EUR  (European Euro)1142.95143.59
GBP  (UK Pound Sterling)1168.71169.47
CHF  (Swiss Franc)1149.17149.84
AUD  (Australian Dollar)188.5488.94
CAD  (Canadian Dollar)197.4097.84
SGD  (Singapore Dollar)198.4798.91
JPY  (Japanese Yen)108.358.39
CNY  (Chinese Yuan)118.3518.44
SAR  (Saudi Arabian Riyal)135.5235.68
QAR  (Qatari Riyal)136.5536.71
THB  (Thai Baht)13.633.65
AED  (UAE Dirham)136.2836.44
MYR  (Malaysian Ringgit)128.2828.41
KRW  (South Korean Won)1009.609.64
SEK  (Swedish Kroner)112.6912.75
DKK  (Danish Kroner)119.1619.25
HKD  (Hong Kong Dollar)117.0717.14
KWD  (Kuwaity Dinar)1434.42436.37
BHD  (Bahrain Dinar)1353.45355.05

 

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?