National life
cg eloctronics

मदिरा र चुरोटमा कर बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
848Shares
मदिरा र चुरोटमा कर बढ्यो
muktinatha bikash bank

काठमाडौँ । सरकारले मदिरा र चुरोटको कर बढाएको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्।सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने बताएका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
848SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?